नेपाल प्रहरीका २७ जना एसएसपीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका २७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को एकैसाथ सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले ठूलो संख्यामा एसएसपीको सरुवा गरेको हो । मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा बसन्त लामालाई पठाएको छ । त्यसैगरी रविन्द्र धानुकलाई ललितपुर प्रहरी परिसरको प्रमुख बनाइएको छ । महानगरीय प्रहरी कार्यालय प्रशासन महाशाखा … Continue reading नेपाल प्रहरीका २७ जना एसएसपीको सरुवा